२६ बैशाख २०८१, बुधबार

Tag: भोलिसम्म टुंग्याउने

गठबन्धनले महानगर र उपमहानगरको तालमेल भोलिसम्म टुंग्याउने

काठमाडौं । सत्तारुढ गठबन्धनमा रहेका पाँच दलहरुले स्थानीय तहको निर्वाचनका लागि महानगरपालिका र उपमहानगरपालिकामा गरिने भनिएको भागबण्डाको तालमेलबारे भोलि सोमबारसम्म टुंग्याउने भएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज आइतबार बसेको गठबन्धन दलका शीर्ष नेताहरुको बैठकले महानगरपालिका र उपमहानगरपालिकाको भागबण्डा