१४ जेष्ठ २०८१, सोमबार

Tag: भोजपुर नगरपालिका

भोजपुरमा बोलेरो दुर्घटनामा चालकको मृत्यु

भोजपुर । भोजपुर नगरपालिका-५ काउलेमा बोलेरोले किच्दा चालकको ज्यान गएको छ । आज बिहान ६ः३० बजे मे१ज २९८८ नंको बोलेरोले किच्दा चालक ३८ वर्षीय प्रेमकुमार तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । आफैँ साहु तथा चालक रहेका