२६ बैशाख २०८१, बुधबार

Tag: भोको

भोको बसेर कोरोनाको उपचार

चितवन । यहाँ सञ्चालित आइसोलेशनमा रहेका ३६० सङ्क्रमितको उपवास विधिबाट उपचार गरिएको छ । प्राकृतिक चिकित्सा पद्धतिको विधिबाट उनीहरु निको भएर घर फर्किएका छन् । योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालय, वागीश्वरीमा सञ्चालित आइसोलेशनमा रहेकालाई डा हेमराज कोइराला नेतृत्वको चिकित्सक