२१ बैशाख २०८१, शुक्रबार

Tag: भैँसी वितरण

वालिङका कृषकलाई भैँसी वितरण

वालिङ । स्याङ्जाको वालिङ नगरपालिकाले यहाँका कृषकलाई भैँसी वितरण गरेको छ । नगरभित्रका वडा नं ९, १३ र १४ का ३३ कृषकलाई लागत साझेदारीमा भैँसी प्रवद्र्धन कार्यक्रमअन्तर्गत ६२ वटा भैँसी वितरण गरिएको हो । उक्त कार्यक्रमका लागि पशु सेवा शाखाको