२५ बैशाख २०८१, मंगलबार

Tag: भैँसीकिली

पूर्वमन्त्री शङ्कर भण्डारीले गरे भैँसीकिलीमा पुगेर राहत वितरण

तनहुँ, ५ साउन । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शङ्कर भण्डारीले ऋषिङका भैँसीकिली पुगेर आइतबार पहिरो पीडितलाई सहयोग हस्तान्तरण गर्नुभएको छ । ऋषिङ–८ भैँसीकिली निवासी अम्बरबहादुर थापाका पाँच जनाको पहिरोमा परी मृत्यु भएपछि नेता भण्डारी घरमै पुगेर विभिन्न सङ्घ