२४ बैशाख २०८१, सोमबार

Tag: भेषनारायण दाहाल

नारायणहिटी संग्रहालयका कार्यकारी निर्देशकले दिए राजीनामा

काठमाडौं । नारायणहिटी संग्रहालयको जग्गा प्रकरणमा मुछिएका भेषनारायण दाहालले राजीनामा दिएका छन् । नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन समितिका कार्यकारी निर्देशक दाहालले पदबाट राजीनामा दिएका हुन् । बतास समूहलाई क्याफेटेरिया (रेष्टुरेन्ट) सञ्चालनका लागि ठेक्का दिएको प्रकरणमा विवादमा मुछिएपछि