२३ बैशाख २०८१, आइतबार

Tag: भेरी बबई आयोजना प्रभावित

कोरोना महामारी : भेरी बबई आयोजना प्रभावित

कर्णाली । कोरोना महामारी रोकथामका लागि जारी निषेधाज्ञाका कारण राष्ट्रिय गौरवको भेरी बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनाको काम प्रभावित भएको छ । सीमित मजदुर र निर्माण सामग्रीको अभावले गर्दा दोस्रो चरणको निर्माणकार्य प्रभावित हुन पुगेको आयोजनाले जनाएको छ । आयोजनाका प्रवक्ता