११ जेष्ठ २०८१, शुक्रबार

Tag: भेरी अस्पतालमा

भेरी अस्पतालमा एक जना कोरोना संक्रमितको मृत्यु

दाङ । बाँकेको भेरी अस्पतालमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। प्रहरी अनुसार दाङ शान्तिनगर गाउँपालिका-२ का ८० वर्षीय एक पुरुषको बुधबार राति करीब १२ बजे मृत्यु भएको हो । उनलाई माघ १६ गते अस्पतालमा भर्ना गरिएको थियो ।