१० जेष्ठ २०८१, बिहिबार

Tag: भेडे खुर्सानी

स्वास्थ्यको लागि भेडे खुर्सानी खानुका फाइदाहरू

खुर्सानी भन्दा कसलाई थाहा नहोला । यो दुई प्रकारको हुन्छ । एउटा टोकेर खान र पिसेर तरकारीमा राख्ने गरिन्छ । अर्को भने तरकारीको रूपमा प्रयोग गराइन्छ । कोहीलाई कम पिरो मनपर्छ भने कसैलाई धेरै पिरो मन पर्छ । खुसार्नी पिरो