२० बैशाख २०८१, बिहिबार

Tag: भेट्रान कप

भेट्रान कप फुटबल आजदेखि

२८ साउन, काठमाडौँ । चाबहिल स्पोर्ट्स क्लबको आयोजनामा खुला भेट्रान कप सिक्स ‘ए’ साइड फुटबल प्रतियोगिता आजदेखि शुरु हुँदैछ । प्रतियोगितामा मोफसलका पाँचसहित १४ टोलीको सहभागिता रहने प्रतियोगिता संयोजक भरत थापाले जानकारी दिनुभयो । नकआउट आधारमा हुने प्रतियोगिताका विजेताले रु