२० बैशाख २०८१, बिहिबार

Tag: भेटेरिनरी अस्पताल

बागलुङमा भेटेरिनरी अस्पताल

११ भदौ, बागलुङ । गण्डकी प्रदेश मातहात रहने गरी जिल्लामा भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र स्थापना गरिएको छ । यसअघि जिल्ला पशुसेवा कार्यालय रहेको भवनमा केन्द्रको कार्यालय राखिएको हो । केन्द्रको कार्यक्षेत्र बागलुङ र पर्वत तोकिएको छ । केन्द्रको