१४ बैशाख २०८१, शुक्रबार

Tag: भेट

मन्त्रीद्वयसँग सहायक महासचिवको भेट

काठमाडौँ । नेपालको भ्रमणमा रहनुभएका संयुक्त राष्ट्रसङ्घका सहायक महासचिव क्रिश्चियन सान्डर्सले रक्षामन्त्री डा. मीनेन्द्र रिजाल र परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग आज बेग्लाबेग्लै भेटवार्ता गर्नुभएको छ । दुवै भेटका अवसरमा मन्त्रीद्वयले शान्ति सेनामा नेपाल र नेपाली सेनाको गौरवशाली योगदान र भविष्यमा