२२ बैशाख २०८१, शनिबार

Tag: भूमे स्थान

भूमे स्थानमा पूजा आराधना गरी मनाइयो उभौली

काठमाडौँ, २५ वैशाख । प्रत्येक वर्ष किराँत राई समुदायले मनाउने उँभौली पर्व आज देशभर भूमेस्थानमा पूजा आराधना गरी मनाइएको छ । बाली लगाउनुअघि गाउँ गाउँमा रहेका भूमेस्थानमा राम्रोसँग काम होस् भनी प्रकृतिको पूजा आराधना गरिने परम्परा किराँत समुदायमा रहेको छ