२४ बैशाख २०८१, सोमबार

Tag: भूमि सुधार

संविधानको भावना अनुसार भूमि सुधारका कार्यक्रम

ल्याउन माग, काठमाडौं, २६ भदौ । राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा सांसद बलराम बाँस्कोटाले ‘समृद्ध नेपाल र सुखी नेपाली’ नारालाई सार्थक बनाउन समानतामा ध्यान दिन सरकारको ध्यानाकर्षण गराउनुभयो । बैठकमा उहाँले भन्नुभयो,“समानताका लागि भूमिसुधार आवश्यक पर्छ । भूमि सुधारमा राजनीतिक