२१ बैशाख २०८१, शुक्रबार

Tag: भूपेन्द्र शाही

ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु

अछाम । अछामा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । प्रहरीका अनुसार भे१त ८९३४ नम्बरको ट्याक्टर हिजो बेलुका दुर्घटना हुँदा स्थानीय अन्दाजी २४ वर्षीय भूपेन्द्र शाहीको मृत्यु भएको हो । दुर्घटनाबाट घाइते भएका शाहीलाई जेसीबीको मद्दतले उद्धार गरी उपचारका