२५ बैशाख २०८१, मंगलबार

Tag: भूपू सैनिक सम्मेलन

पूर्वी पृतनामा ‘भूपू सैनिक सम्मेलन’ सम्पन्न

इटहरी । नेपाली सेनाद्वारा आयोजित पूर्वी पृतना मुख्यालय तथा मातहतका बाहिनी र गणमा यस वर्षको ‘भूपू सैनिक सम्मेलन’ सम्पन्न भएको छ । ‘सेनाप्रतिको समर्पण र भरोसा’ भन्ने नारासहित यस क्षेत्रमा स्थायी बसोबास गर्ने भूतपूर्व सैनिकलाई लक्षित गरी आयोजना गरिएको सम्मेलनको