२५ बैशाख २०८१, मंगलबार

Tag: भूपू गोरखा सैनिक

कोरोनाबाट भूपू गोरखा सैनिक राईको निधन

लण्डन, २८ वैशाख । कोरोनाको सङ्क्रमणबाट थप एक भूपू गोरखा सैनिकको शनिबार निधन भएको छ । श्वासप्रश्वासको समस्या देखिएपछि मेडिस्टोन अस्पतालमा १० दिनअघि भर्ना गरिएका ७७ वर्षीय कर्णबहादुर राईको उपचारका क्रममा निधन भएको लण्डनस्थित नेपाली दूतावासका प्रवक्ता शरदराज आरणले जानकारी