१९ बैशाख २०८१, बुधबार

Tag: भूपनाथ खनाल

बस दुर्घटना हुँदा चालकको मृत्यु, ८ जना घाइते

पोखरा । कास्कीमा बस दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने अन्य ८ जना घाइते भएका छन् । भैरहवादेखि बागलुङ जाँदै गरेको लु१ख ७७६६ नम्बरको बस मंगलबार बिहान करिब ७ बजे दुर्घटना भएको हो । प्रहरीका अनुसार दुर्घटनामा परी बस