२६ बैशाख २०८१, बुधबार

Tag: भूटानमाथि नेपालको जित

महिला टी-२० विश्वकप एशिया छनोट खेलमा भूटानमाथि नेपालको जित

काठमाडौँ । आइसिसी यु-१९ महिला टी-२० विश्वकप एशिया छनोटअन्तर्गत आज भएको तेस्रो खेलमा नेपालले भूटानलाई पराजित गरेको छ । मलेसियाको किनरारा ओभल क्रिकेट मैदानमा भएको खेलमा नेपालले भूटानलाई ४ विकेटले पराजित गरेको हो । भूटानले दिएको ६७ रनको चुनौतीलाई नेपालले