२० बैशाख २०८१, बिहिबार

Tag: भुपु गोर्खा

युरोपियन कोर्टद्वारा भुपु गोर्खाको विपक्षमा फैसला

बेलायती सेनाबाट अवकास पाएका गोर्खा सैनिकको एउटा संगठनको तर्फबाट युरोपियन कोर्ट अफ ह्युमन राईटसमा दायर असमान पेन्सन सम्बन्धी मुद्दामा अदालतले गोर्खाहरुको विपक्षमा फैसला सुनाएको छ । ब्रिटिश गोर्खा वेलफेयर सोसाईटी अध्यक्ष टिकेन्द्र देवान र अर्का भूपू गोर्खा सैनिक सुवर्ण अधिकारीले