२५ बैशाख २०८१, मंगलबार

Tag: भुपाल बस्नेत

बस्नेतको उद्धारका लागि ‘ब्लड मनी’ सङ्कलन

२० कात्तिक, काठमाडौँ । साउदी अरबस्थित बुरैदा कारागारमा बन्दी जीवन बिताउन बाध्य सुनसरीस्थित बराहक्षेत्र नगरापलिका–२ का भुपाल बस्नेतको उद्धारका लागि हालसम्म करीब रु सात लाख सङ्कलन भइसकेको छ । प्रवासी नेपाली समन्वय समितिको पहलमा रु छ लाख ९३ हजार ३०४