२५ बैशाख २०८१, मंगलबार

Tag: भुइँमा सुत्दा

भुइँमा सुत्दा हाम्रो स्वास्थ्यमा हुने फाईदाहरू

पछिल्लो समयमा हेर्ने हो भने प्राय धेरै मानिसहरु भुइँमा सुत्न छाडिसकेका छन् । विशेषगरी धनी परिवारका व्यक्तिहरु त झनै सुत्दैनन् । आजभोली भुइँमा सुत्न छोडिसकेको छ । बस्न र खाना खान पनि कुर्सीकै प्रयोग गर्छौं । पहिला हाम्रा पूर्खाहरू भुइँमा नै सुत्थे