२५ बैशाख २०८१, मंगलबार

Tag: भुइँकटहर

हाम्रो स्वास्थ्यको लागि भुइँकटहरवाट हुने फाइदा, कसले खान हुँदैन ?

भुइँकटहर स्वास्थ्यको फाइदाका हिसाबले अदभूत फल मानिन्छ । यसको खेती कहाँबाट सुरु गरिएको हो भन्नेबारे त्यति स्पष्ट छैन । तर, क्रिस्टोफर कोलम्बसले विश्व भ्रमणपछि सन् १४९३ मा यसलाई युरोप भित्र्याएको अनुमान गरिन्छ । पहिले अमेरिकाको हवाइमा यो ठूलो परिमाणमा उत्पादन