१४ बैशाख २०८१, शुक्रबार

Tag: भीमार्जुन आचार्य

प्रधानमन्त्रीको पद रिक्त नभएकोले वैकल्पिक सरकार बन्न सक्दैन : भीमार्जुन आचार्य

काठमाडौँ । संविधानविद् एवं वरिष्ठ अधिवक्ता भीमार्जुन आचार्यले प्रधानमन्त्रीको पद रिक्त नभएको अवस्थामा वैकल्पिक सरकार खोज्ने संविधानले परिकल्पना नगरेकोले विश्वासको मत लिन नसकेको अवस्थामा मात्र प्रधानमन्त्री पद मुक्त हुने स्पष्ट पारेका छन् । आइतबार संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनविरुद्धको रिट निवेदनमाथि