२२ बैशाख २०८१, शनिबार

Tag: भीमबहादुर साउद

काँग्रेस डडेल्धुरामा नयाँ नेतृत्व चयन, सभापतिमा साउद

काठमाडौं । नेपाली काँग्रेस डडेल्धुरामा नयाँ नेतृत्व चयन भएको छ । स्रोतका अनुसार सोमबार भएको सातौं जिल्ला अधिबेशनबाट ७३४ मत ल्याएर भीमबहादुर साउद सभापतिमा निर्वाचित भएका हुन् । स्रोतका अनुसार साउदको पुरै प्यानल नै विजयी भएको छ। परशुराम नगरपालिकाका मेयरसमेत