२४ बैशाख २०८१, सोमबार

Tag: भियतनाममा आँधी

भियतनाममा शक्तिशाली आँधी, ३ जनाको मृत्यु, १ सय भन्दा बढी घाइते

हनोइ, ४ असोज । भियतनाममा केही दिनयतादेखि शक्तिशाली आँधी आएको छ । आँधीमा परी तीन जनाको मृत्यु भएको छ भने एक सयभन्दा बढी घाइते भएका छन् । भियतनामका केही मध्य क्षेत्रीय प्रान्तहरुमा यो आँधी आएको छ । नोउल नामको सो