२५ बैशाख २०८१, मंगलबार

Tag: भारी बर्षा

भारतमा भारी बर्षाका कारण पाँचको मृत्यु, कैयौं घरमा क्षति

चेन्नाइ । भारतको तामिल नाडु राज्यमा आएको भारी वर्षाका कारण कम्तीमा पाँच जनाको मृत्यु भएको छ भने कैयौँ घरमा क्षति पुगेको छ । सरकारी अधिकारीहरुले मंगलबार दिएको जानकारीअनुसार वर्षाका कारण तामिल नाडु राज्यका ५३८ ओटा घरमा क्षति पुगेको हो ।