२१ बैशाख २०८१, शुक्रबार

Tag: भारतीय वायुसेना

मोदी भ्रमणको सुरक्षा व्यवस्था मिलाउन भन्दै भारतीय वायुसेनाको विमान भैरहवामा

बुटवल । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणको सुरक्षा व्यवस्था मिलाउन भन्दै भारतीय वायुसेनाको विमान भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ । आगामी जेठ २ गते २५६३ औं बुद्धजयन्तीको अवसर पारेर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनी भ्रमणमा आउने कार्यतालिका भएकोले