१४ बैशाख २०८१, शुक्रबार

Tag: भारतीय मूल

भारतीय मूलका ऋषि सुनक बेलायतको नयाँ प्रधानमन्त्री बन्ने

काठमाडौँ । बेलायतको सत्तारुढ कन्जरभेटिभ पार्टीको नेतामा ऋषि सुनक चयन भएका छन् । सुनक कन्जरभेटिभ पार्टीको नेतामा चयन भएसंगै बेलायतका नयाँ प्रधानमन्त्री बन्ने भएका छन् । भारतीय मूलका ४२ वर्षीय सुनक गत सेप्टेम्बर महिनामा प्रधानमन्त्री पदको दौडमा लिज ट्रससँग पराजित