२० बैशाख २०८१, बिहिबार

Tag: भारतीय प्रहरी

काश्मिरमा एक आतंककारी मारिएको भारतीय प्रहरीको भनाई

पुलवामा (जम्मु एण्ड काश्मिर) २० जेठ। भारत प्रशाशित काश्मिरको पुलवामामा एकजना आतंकारी मारिएको काश्मिर जोन प्रहरीले जनाएको छ ।काश्मिरको पुलवामामा प्रहरीको कारबाहीका क्रममा एकजना आतंककारी मारिएको उक्त प्रहरीले जनाएको छ । काश्मिर जोन प्रहरी कार्यालयले सो जानकारी दिएको छ ।