१९ बैशाख २०८१, बुधबार

Tag: भारतले सडक विस्तार

लिपुलेकमा भारतले सडक विस्तार गरेकोप्रति एकीकृत समाजवादीको आपत्ति

काठमाडौं । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) का विदेश विभाग प्रमुख झलनाथ खनालले लिपुलेकमा भारतले सडक विस्तार गरेकोप्रति आपत्ति जनाएका छन् । सोमबार खनालले विज्ञप्ति जारी गरी गैर कानुनी रूपमा भारतले लिपुलेकमा सडक विस्तार गरेको बताएका हुन् । खनालद्वारा जारी