१४ बैशाख २०८१, शुक्रबार

Tag: भारतमा पनि देखियो

भारतमा पनि देखियो कोरोनाको भेरियन्ट ओमिक्रोन

काठमाडौं । नेपालको दक्षिणमा रहेको छिमेकी मित्रराष्ट्र भारतमा कोरोना भाइरस (कोभिड-१९) को भेरियन्ट ओमिक्रोन देखिएको छ । भारतमा २ जनामा कोरोनाको ओमिक्रोन ‘भेरियन्ट’ को संक्रमण पुष्टि भएको हो । भारतको स्वास्थ्य मन्त्रालयले आज बिहीबार कर्नाटकमा ४६ वर्षीय पुरुष १ जना