१९ बैशाख २०८१, बुधबार

Tag: भारतमा कोरोना भाइरस

भारतमा कोरोना भाइरस संक्रमितको संख्या ७ लाख ४२ हजार नाघ्यो

नयाँ दिल्ली, २४ असार । भारतमा मङ्गलबार कोभिड-१९ का २२ हजार ७५२ नयाँ बिरामी थपिएपछि संक्रमितको करिब सात लाख ४२ हजार नाघेको छ । भारत हालसम्म कुल सक्रमितको संख्या सात लाख ४२ हजार ४१७ जना पुगेको केन्द्रिय स्वास्थ्य तथा परिवार