२४ बैशाख २०८१, सोमबार

Tag: भारतमा आगलागी

भारतमा आगलागीमा परी १४ जनाको मृत्यु

नयाँ दिल्ली । भारतको झारखण्ड राज्यमा मङ्गलबार आगलागीमा परेर कम्तीमा पनि १४ जनाको ज्यान गएको बताइएको छ ।समाचारअनुसार विवाह समारोह भइरहेका बेला एक निजी आवासीय घरमा आगलागी भएको थियो । त्यसमा परेर १४ जनाको ज्यान गएको र अरु केही घाइते