१४ बैशाख २०८१, शुक्रबार

Tag: भारतको अयोध्या

भारतको अयोध्यामा राम मन्दिरको गरियो प्राण प्रतिष्ठा

काठमाडौँ । भारतको अयोध्यामा राम मन्दिरको प्राण प्रतिष्ठा आज गरिएको छ । भारतको अयोध्यामा आज नयाँ राम मन्दिरको प्राण प्रतिष्ठा गरिएको हो । नयाँ मन्दिरमा आज भगवान् रामको अभिषेक गरिएको छ भने उक्त समारोहमा सहभागी हुन भारत र विदेशबाट धेरै