२२ बैशाख २०८१, शनिबार

Tag: भारतका लागि राजदूत

राष्ट्रपति भण्डारीद्वारा भारतका लागि राजदूत डा. शर्मालाई शपथ

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्र भारतका लागि नेपालका आवासीय राजदूत डा. शंकरप्रसाद शर्मालाई आज पद तथा गोपनीयताको शपथ गराएकी छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित विशेष समारोहमा राष्ट्रपति भण्डारीले राजदूत डा. शर्मालाई पद तथा गोपनीयताको शपथ गराएकी