२३ बैशाख २०८१, आइतबार

Tag: भारतका पूर्व राष्ट्रपति

भारतका पूर्वराष्ट्रपति प्रणब मुखर्जीको निधन

एजेन्सी, भदौ १५ । भारतका पूर्व राष्ट्रपति प्रणब मुखर्जीको निधन भएको छ । दिल्लीस्थित सेनाको अस्पतालमा उपचाररत उनको आज सोमबार निधन भएको उनका छोरा अभिजितिले ट्वीटरमार्फत जानकारी दिएको भारतीय सञ्चारमाध्यामहरुले जनाएका छन् । ८४ वर्षीय पूर्वराष्ट्रपति मुखर्जी सोमबार अस्पतालले दिएको