२४ बैशाख २०८१, सोमबार

Tag: भारतका पूर्वराष्ट्रपति

भारतका पूर्वराष्ट्रपति मुखर्जीमा कोरोना संक्रमण पुष्टि

एजेन्सी, साउन २६ । भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । आज सोमबार ट्वीट गर्दै उनले अस्पतालमा अन्य चेकजाँचका लागि जाँदा कोरोना परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । उनले ट्वीटमा भनेका