२५ बैशाख २०८१, मंगलबार

Tag: भाद्र कृष्ण अष्टमी

थारू समुदायमा कृष्णजन्माष्टमीको रौनक

बाँके, २७ साउन । भाद्र कृष्ण अष्टमीका दिन मनाइने कृष्णजन्माष्टमी पर्व थारु समुदायमा पनि उत्तिकै श्रद्धापूर्वक मनाउने गरिन्छ । नेपालको पूर्व तराईदेखि पश्चिम क्षेत्रका थारू समुदायका महिलाले विशेष महत्वका साथ मनाउने यो पर्वको रौनकता पछिल्लो समय अझ बढेर गएको छ