२४ बैशाख २०८१, सोमबार

Tag: भाडामुक्त

आँबुखैरेनी गाउँपालिकाका सबै वडा भाडामुक्त

तनहुँ । जिल्लाको आँबुखैरेनी गाउँपालिकाका छवटै वडा तथा आधारभूत स्वास्थ्य केन्द्र भाडामुक्त भएका छन् । गाउँपालिकामातहत रहेका वडामध्ये वडा नं ५ को वडा कार्यालय भवनको केही दिनअघि मात्रै उद्घाटन भएपछि सबै वडा भाडामुक्त भएका हुन् । गाउँपालिकाको रु ५६ लाख