२४ बैशाख २०८१, सोमबार

Tag: भाडाका बुद्धिजीवी

कांग्रेसले भाडाका बुद्धिजीवी ल्याएर घोषणापत्र लेखायो : अध्यक्ष ओली

झापा । पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले आफ्नो पार्टीको घोषणापत्र भाडाका बुद्धिजीवीलाई लेख्न लगाएको आरोप लगाएका छन् । झापाको धुलाबारीमा अगुवा कार्यकर्तालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले काँग्रेसमाथि यस्तो आरोप लगाएका