१४ बैशाख २०८१, शुक्रबार

Tag: भाइरस रोग

रूघा र यसको आयुर्वेदिक सटिक उपचार

मौसम परिवर्तनसँगै रुघा देखापर्छ । रूघालाई भाइरस रोग अन्तर्गत राखिएको छ । यो रोगबाट प्राय:जसो सबैजना परिचित नै छन् । बिश्वमा शायद नै कोहि व्यक्ति यस्तो होला नहोला, जसलाई रूघा नलागेको किन नहोस् । रुघा बिश्वमा सबैभन्दा बढि हुने भाइरसद्वारा