१९ बैशाख २०८१, बुधबार

Tag: भाइरस

कविता – भाइरस र हामी मान्छे

चमेराबाट सलक हुँदै, शंका छ मान्छेमा सरेको । कस्तो भाइरस भयो यो बैज्ञानिक छ्क्क परेको । शस्त्र पनि होइन यो चिज, न त कुनै अस्त्र नै हो । संसार नै ध्वस्त गराउन खोज्ने आखिर के हो ? ज्वरो आउने श्वासप्रश्वासमा