२६ बैशाख २०८१, बुधबार

Tag: भाँचिएपछि

पूर्व-पश्चिम राजमार्ग अन्तर्गत रातु नदीको पुल भाँचियो, यातायात संचालनमा समस्या

भदौ २, सिन्धुली,  । पूर्व–पश्चिम राजमार्गअन्तर्गत महोत्तरी र धनुषाको सिमानामा पर्ने रातु नदीको पुल भाँचिएपछि यातायात सञ्चालनमा समस्या भएको छ । केही दिनअघिको वर्षाका कारण रातु नदीमा आएको बाढीले पुल भाँचिएपछि डाइभर्सन निर्माण गरी यातायात सञ्चालनको व्यवस्था गरिए पनि पटकपटक