२० बैशाख २०८१, बिहिबार

Tag: भविष्य अन्योल

सयौँ बालबालिकाको भविष्य अन्योल

सुभानु आचार्य, ललितपुर, ४ साउन । गत असार २१ बाट आएको अबिरल वर्षाका कारण दक्षिण ललितपुरका ७०० बालबालिकाको विद्यार्थी भविष्य अन्योलमा परेको छ । वर्षाले यहाँका केही विद्यालय भासिएका छन् त केही पुरिएका छन् । त्यसैगरी कतिपय विद्यालय भत्किएका छन्