१४ बैशाख २०८१, शुक्रबार

Tag: भवानीप्रसाद खापुङ

नयाँ काम नभए पनि कार्यकालमा उपलब्धि धेरै भएका छन् : निर्वतमान मन्त्री खापुङ

काठमाडौँ । निर्वतमान स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङले आफनो कार्यकालमा धेरै नयाँ काम नभएको बताएका छन् । आज स्वास्थ्य मन्त्रालयले आयोजना गरेको विदाई कार्यक्रममा बोल्दै उनले भने, “मेरो छ महिने कार्यकालमा नयाँ सुरुआत नभए पनि कैयन उपलब्ध भने भएका छन्