२६ बैशाख २०८१, बुधबार

Tag: भल पिउन बाध्य

पहिरोपीडितको व्यथा : वर्षाको भल पिउन बाध्य

जाजरकोट, २ भदौ । बाढीपहिरोका कारण खानेपानीका मुहान, पाइन लाइन बगाउँदा बारेकोटका स्थानीयवासी वर्षाको भल पानी पिउन बाध्य भएका छन् । गत असार २५ गते गएको बाढीपहिरोले जाजरकोटको दुर्गम बारेकोट गाउँपालिकामा खानेपानी आयोजना अवरुद्ध बनाएको छ । खानेपानी अवरुद्ध भएपछि