२० बैशाख २०८१, बिहिबार

Tag: भलिबल क्लब च्याम्पियनसिप

भलिबल क्लब च्याम्पियनसिप : एपिएफ र आर्मी विजयी

काठमाडौँ, ४ माघ । पाँचौ संकरणको आरबीबी एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसीपको महिलातर्फ एपिएफले विजयी शुरुआत गरेको छ । एपिएफले आज भएको खेलमा जावलाखेल भलिबल प्रशिक्षण केन्द्रलाई ३–० सेटमा पराजित गरेको हो । त्रिपुरेश्वरस्थित राखेप कभर्ड हलमा