२२ बैशाख २०८१, शनिबार

Tag: ‘भर्जुअल’ प्रविधि

‘भर्जुअल’ प्रविधिमार्फत राष्ट्रियसभाका सदस्यबीच कोरोनाबारे छलफल

काठमाडौँ, १ वैशाख । कोभिड-१९ को सङ्क्रमण फैलन नपाओस् भनेर सरकारले गत चैत ११ गतेदेखि मुलुकभर लकडाउनको घोषणा गरेको छ । लकडाउनका कारण जनप्रतिनिधिमूलक संस्था संसद्को काम कारवाही पनि प्रत्यक्ष रुपमा प्रभावित भएका छन् । यही बीचमा संसद् अधिवेशनसमेत अन्त्य