२६ बैशाख २०८१, बुधबार

Tag: भर्चुअल कार्यक्रम

प्रधानमन्त्री ओली भन्छन्, ‘विरोधका लागि विरोध गर्ने प्रवृत्तिका बाबजुद सरकारले विकासलाई तीव्रता दिएको छ’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले विकासका कामलाई तीव्रता दिइरहेको दावी गरेका छन् । संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयद्वारा आइतबार आयोजित प्रादेशिक एवं स्थानीय सडक निर्माण तथा सुधार कार्यक्रम शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले केहीले विरोधकै लागि भए पनि